आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
३८ पटक हेरिएको
Shares
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

सारांश

  • गुवाहाटी ।
  • आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ ।
  • सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् ।

गुवाहाटी । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको निर्देशनमा बिहीबाररातिदेखि बाल विवाहविरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवम् आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेका एएनआईलाई जानकारी दिनुभयो । राज्यव्यापीरूपमा बाल विवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यसविरुद्ध आक्रामक भएर लागेका उहाँले बताउनुभयो ।

उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट छ जनालाई नियन्त्रणमा लिईको छ भने गुवाहाटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन् । गुवाहाटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बाल विवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?
नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने, आइतबारबाट मौसममा सुधार आउने
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने, आइतबारबाट मौसममा सुधार आउने
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
बयान दिँदादिँदै भागेका डिएसपी राउत पक्राउ !
बयान दिँदादिँदै भागेका डिएसपी राउत पक्राउ !
यस्तो छ Samsung Galaxy Note 9 लिक भयाे तस्बिर
यस्तो छ Samsung Galaxy Note 9 लिक भयाे तस्बिर
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
विश्वकप फुटबल २०१८: मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त