डुङ्गा दुर्घटना, नौ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
३४ पटक हेरिएको
Shares
डुङ्गा दुर्घटना, नौ जना बेपत्ता

सारांश

  • सियोल ।
  • दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् ।
  • दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् ।

सियोल । दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् ।

दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् ।

गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो ।

चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ ।

आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ ।

राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उहाँको कार्यालयले जानकारी गराएको छ ।

(https://fleshbot.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
नेपाल वायुसेवा निगम ; सार्वजनिक निजी साझेदारीमा लैजान सुझाव
नेपाल वायुसेवा निगम ; सार्वजनिक निजी साझेदारीमा लैजान सुझाव
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा
कोरोना संक्रमणबाट आज मृत्यु भएका ४ जना को को (विवरणसहित)
आदर्श युवा क्लवमा नयाँ नेतृत्व
आदर्श युवा क्लवमा नयाँ नेतृत्व
भारतद्वारा श्रीलंका ७ विकेटले पराजित
भारतद्वारा श्रीलंका ७ विकेटले पराजित
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग

तपाईंले छुटाउनुभयो कि?