तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
५७ पटक हेरिएको
Shares
तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुईसयले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुईसयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ रहेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी
प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी
बलेफी हाइड्रोपावरको आइपिओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन
बलेफी हाइड्रोपावरको आइपिओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
फागुन २१ गतेको राशिफल यस्तो छ
फागुन २१ गतेको राशिफल यस्तो छ
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ