आज कतिमा कारोबार हुँदैछ सुन ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
४५ पटक हेरिएको
Shares
आज कतिमा कारोबार हुँदैछ सुन ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० ले घटेको छ ।
  • बुधबार तोलामा २ हजारले बढेको सुनको मूल्य बिहीबार प्रतितोला १ हजार २०० ले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० ले घटेको छ । बुधबार तोलामा २ हजारले बढेको सुनको मूल्य बिहीबार प्रतितोला १ हजार २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?