स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन

सारांश

  • काठमाडौँ ।
  • मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।
  • आज मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकद्धारा जारी सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

काठमाडौँ । मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।

आज मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकद्धारा जारी सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ,“नेपाल मेडिकल काउन्सिल ऐन,२०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४, को नियम २२ मा चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सक निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायीक र अनैतिक कार्य नगर्न उल्लेख गरिएको छ ।”

चिकित्कसहरूले कुनै कार्य गरेको प्रमाणित भएमा कानुन अनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
हावाहुरीले हवाई उडान प्रभावित
हावाहुरीले हवाई उडान प्रभावित
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
रोकिँदै, शुरु हुँदै विषादी जाँच
रोकिँदै, शुरु हुँदै विषादी जाँच
रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा (भिडियो)
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा (भिडियो)
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह