नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता

सारांश

  • कानो, नाइजेरिया ।
  • नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।
  • घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

कानो, नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मङ्गलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए ।

“१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,” उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
ज्ञानेन्द्र शाहको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखियो
ज्ञानेन्द्र शाहको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखियो
३३ वर्षदेखि फरार अभियुक्त पक्राउ
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
असोज १५ गते बुधबारको राशिफल यस्तो छ
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो

तपाईंले छुटाउनुभयो कि?