प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा

सारांश

  • काठमाडौं, १८ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
  • मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गने निर्णय गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी पार्टीको स्थायी कमिटी बैठक नै प्रभावित भएको छ।

काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गने निर्णय गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी पार्टीको स्थायी कमिटी बैठक नै प्रभावित भएको छ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदबाट सिफारिश भएको आधा घण्टा नबित्दै संसदको अधिवेशन आजै साँझ ५ बजेटबाट अन्त्य गरेको घोषणा संघीय संसदलाई सुचना गराईसकेकी छिन् । यही सेराफेरोमा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीलाई भेट्न लागेको बुझिएको छ ।

(mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?