घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
१७ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • बुधबार तोलामा ६०० ले बढेको सुनको मूल्य बिहीबार भने १ हजारले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार तोलामा ६०० ले बढेको सुनको मूल्य बिहीबार भने १ हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ: आयोग
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ: आयोग
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
सोमबारको राशिफल
सोमबारको राशिफल
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)
पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)
भ्रष्टाचारको  आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भ्रष्टाचारको आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश

तपाईंले छुटाउनुभयो कि?