गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
४४ पटक हेरिएको
Shares
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

सारांश

  • सर्लाही ।
  • सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ ।
  • गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए ।

सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ ।

गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा
बालुवाको तस्करी रोक्न वडाको निगरानी
बालुवाको तस्करी रोक्न वडाको निगरानी
सामाजिक सद्भाव र व्यवस्थित व्यवस्थापनको नमुना: पशुपतिनाथमा साउनको दोस्रो सोमवार
सामाजिक सद्भाव र व्यवस्थित व्यवस्थापनको नमुना: पशुपतिनाथमा साउनको दोस्रो सोमवार
१८ किलाे  सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
१८ किलाे सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
किन भए माओवादी-एमालेका आन्तरिक कामकाज ठप्प ?
किन भए माओवादी-एमालेका आन्तरिक कामकाज ठप्प ?