विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक

सारांश

  • बुटवल, १७ असोज ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दाबी गरेका छन् ।
  • नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् ।
  • उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बनाएको स्पष्ट पारे ।

बुटवल, १७ असोज ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दाबी गरेका छन् ।नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् । उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बनाएको स्पष्ट पारे ।

अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उनले दावी गरे । कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा

तपाईंले छुटाउनुभयो कि?