कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि थापाको दाबी पेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि थापाको दाबी पेश

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन् ।
  • उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः५२ को समयमा सो दाबी पेश गर्नुभएको हो ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन् ।

उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः५२ को समयमा सो दाबी पेश गर्नुभएको हो । थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?