एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०८०
|
|
४९ पटक हेरिएको
Shares
एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

सारांश

  • काठमाडौँ ।
  • चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ ।
  • एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए ।

काठमाडौँ । चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ ।

एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए ।

“हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ । उहाँहरूले समाजसँग लडेर सन्तानलाई सफल बनाउनु भएको योग्दानलाई चलचित्रमार्फतसमेत बुझाउदै छौँ”, निर्देशक खनालले भने, उहाँहरूले परिचय खुल्ने विवरण पेश गरेर देशभरका चलचित्र भवनमा निःशुल्क चलचित्र हेर्न पाउनु हुनेछ ।”

अभिनेत्री करिश्मा मानन्धरले उक्त सङ्घर्षलाई नजिकबाट महसुश गरेको बताइन् । “मलाई एकल आमाले नै हुर्काउनुभयो । उहाँको सङ्घर्ष र दायित्वलाई बुझेकी छु । साचै तीभन्दा माहान योद्धा अन्य छैनन्”, अभिनेत्री मानन्धरले भनिन् ।

चलचित्र ‘बगान’लाई सुरेश वाग्लेले निर्माण गरेका हुन् भने यसमा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्कीलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
सौरभ गांगुली बीसीसीआईका अध्यक्ष
सौरभ गांगुली बीसीसीआईका अध्यक्ष
सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड
सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
ट्राफिक व्यवस्थापनमा चुनौती
ट्राफिक व्यवस्थापनमा चुनौती
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि