धुनषा मालपोतका निमित्त प्रमुख झाले भ्रष्टाचार गरेको अदालतको ठहर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
धुनषा मालपोतका निमित्त प्रमुख झाले भ्रष्टाचार गरेको अदालतको ठहर

सारांश

  • काठमाडौं ।
  • भ्रष्टाचारको ,आरोप लागेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन् ।
  • उनी पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका थिए ।

काठमाडौं । भ्रष्टाचारको ,आरोप लागेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन् । उनी पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुने भने बाँकी नै रहेको छ ।

झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८-०ले पराजित
एसियाली खेलकुदः महिला फुटबलमा नेपाल जापानसँग ८-०ले पराजित
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख
बन्ला त बाहिरी चक्रपथ परियोजना
बन्ला त बाहिरी चक्रपथ परियोजना
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
यी हुन सरकारले फिर्ता बोलाएका र नयाँ पठाएका राजदूत
यी हुन सरकारले फिर्ता बोलाएका र नयाँ पठाएका राजदूत
स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !
स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन

तपाईंले छुटाउनुभयो कि?