गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
सारांश
- काठमाडौं ।
- गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै रौतहटमा मोटरसाईकल र्याली निकालिएको छ ।
- यतिका वर्ष हुँदापनि अहिलेसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डको फाइल खोलेर हत्यारालाई कारबाहीको माग गर्दै गौर हत्यकाण्डका पीडितहरुले मोटरसाईकल र्याली निकालिएका हुन् ।
काठमाडौं । गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै रौतहटमा मोटरसाईकल र्याली निकालिएको छ ।
यतिका वर्ष हुँदापनि अहिलेसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डको फाइल खोलेर हत्यारालाई कारबाहीको माग गर्दै गौर हत्यकाण्डका पीडितहरुले मोटरसाईकल र्याली निकालिएका हुन् ।
उनीहरुले हिजो रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिएका थिए । आज भने मोटरसाईकल र्याली निकालिएको हो । सो र्यालीमा हजारौंको संख्यामा सहभागिता रहेको जनाईएको छ । उनीहरुले शान्तिपूर्ण र्याली निकालेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया