गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
३० पटक हेरिएको
Shares
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली

सारांश

  • काठमाडौं ।
  • गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै रौतहटमा मोटरसाईकल र्याली निकालिएको छ ।
  • यतिका वर्ष हुँदापनि अहिलेसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डको फाइल खोलेर हत्यारालाई कारबाहीको माग गर्दै गौर हत्यकाण्डका पीडितहरुले मोटरसाईकल र्याली निकालिएका हुन् ।

काठमाडौं । गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै रौतहटमा मोटरसाईकल र्याली निकालिएको छ ।

यतिका वर्ष हुँदापनि अहिलेसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डको फाइल खोलेर हत्यारालाई कारबाहीको माग गर्दै गौर हत्यकाण्डका पीडितहरुले मोटरसाईकल र्याली निकालिएका हुन् ।

उनीहरुले हिजो रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिएका थिए । आज भने मोटरसाईकल र्याली निकालिएको हो । सो र्यालीमा हजारौंको संख्यामा सहभागिता रहेको जनाईएको छ । उनीहरुले शान्तिपूर्ण र्याली निकालेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?