सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)

सारांश

  • गायक सफल सागर ले गाए फेरि आर्को मन छुने मार्मिक गीत बजारमा ल्याएका छन् ।
  • सत्य तथ्य घटनामा आधारित यो गीतको भिडियो पनि निकै उत्कृस्ट बनेको छ।
  •   उक्त गीतको बोल “मेरो त यो जिन्दगी पीडाको खानि” रहेको छ ।

गायक सफल सागर ले गाए फेरि आर्को मन छुने मार्मिक गीत बजारमा ल्याएका छन् ।सत्य तथ्य घटनामा आधारित यो गीतको भिडियो पनि निकै उत्कृस्ट बनेको छ।

उक्त गीतको बोल “मेरो त यो जिन्दगी पीडाको खानि” रहेको छ । जुन गीतमा उनी आफैले शब्द , संगीत दिएका छन् भने स्वर पनि उन्को आफ्नै र बसन्ती थापा मगरको रहेको छ। एकिन्द्र सारा शंकरको निर्देशन रहेको यो गित लाई छायांकन करण चैशीले गरेका छन् भने सम्पादन अमर शाक्यले गरेका छन्।

जसमा अभिनय धुर्ब हिमाली र शान्ता छन्त्यालको रहेको छ ।जुन गीतलाई हिम सम्झौता प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
एमाले फुटाएर माधव नेपालले बनाए नयाँ पार्टी
दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो
दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो
उड्ने मान्छे इंग्लिस च्यानलमा खसे……
उड्ने मान्छे इंग्लिस च्यानलमा खसे……
प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुखले भेटे दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा नेपाल
पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा नेपाल
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया