डा. बाबुरामले माओवादी बैठकमा पठाए दस्ताबेज (पूर्णपाठसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
डा. बाबुरामले माओवादी बैठकमा पठाए दस्ताबेज (पूर्णपाठसहित)

सारांश

  • काठमाडौं ।
  • आज सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पूर्व माओवादी नेता डा.
  • बाबुराम भट्टराईले तीन दस्ताबेज पठाएका गरेका छन् ।

काठमाडौं । आज सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले तीन दस्ताबेज पठाएका गरेका छन् ।

प्रज्ञा भवन कमलादीमा शुरु भएको बैठकमा सहभागी सदस्यहरूलाई नेपाल समाजवादी पार्टीको सचिवालयबाट डा.बाबुरामको दस्ताबेज इमेलमार्फत छलफलका लागि पठाइएको स्रोतले जानकारी दिएको छ ।

दस्ताबेजमा अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न बाबुरामले माओवादी नेताहरूलाई आग्रह गरेका छन् ।

माओवादी आन्दोलन कहाँ चुक्यो भन्ने विषयमा पनि बाबुरामले दस्ताबेजमा उल्लेख गरेका छन् ।

हेर्नुस् दस्ताबेज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?