लागुऔषसहित एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
लागुऔषसहित एक जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • झापामा लागुऔषसहित एक युवक पक्राउ परेका छन् ।
  • जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।

काठमाडौँ । झापामा लागुऔषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।

उनलाई लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(eluminoustechnologies)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?