बम विष्फोटबाट राजमार्गमा क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०८०
|
|
२३ पटक हेरिएको
Shares
बम विष्फोटबाट राजमार्गमा क्षति

सारांश

  • काठमाडौं ।
  • बाँकेमा बम विस्फोट भएको छ ।
  • पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा बम विस्फोट भएको हो ।

काठमाडौं । बाँकेमा बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा बम विस्फोट भएको हो ।

विस्फोट भएको उक्त बम द्वन्द्वकालमा राखिएको आशंका गरिएको छ । आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।

विस्फोटबाट मानवीय क्षति नभए पनि सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजी र बेदुराम भुसाल राष्ट्रियसभामा
नारायणकाजी र बेदुराम भुसाल राष्ट्रियसभामा
जसपाको विधान अधिवेशन सुरु
जसपाको विधान अधिवेशन सुरु
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
४ हजार ८ सय वटा फुल पहिरिएर  बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
४ हजार ८ सय वटा फुल पहिरिएर बिदाइ भए मकवानपुर प्रहरी प्रमुख

तपाईंले छुटाउनुभयो कि?