राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी जिज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी जिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा समृद्धिको अभियान शुरु भयो: मन्त्री बाँस्कोटा
देशमा समृद्धिको अभियान शुरु भयो: मन्त्री बाँस्कोटा
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका

तपाईंले छुटाउनुभयो कि?