आजको मौसमः हिमाली भू-भागमा हिमपातकाे सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
३१ पटक हेरिएको
Shares
आजको मौसमः हिमाली भू-भागमा हिमपातकाे सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस
प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित

तपाईंले छुटाउनुभयो कि?