आजको बिदेशी मुद्राको बिनिमय दर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
१७ पटक हेरिएको
Shares
आजको बिदेशी मुद्राको बिनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसामा कारोबारको अनुमति दिएको छ।

राष्ट्र बैंकले हिजो अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा र युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा तोकेको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८८ रूपैयाँ २३ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ७८ पैसा तथा बिक्री दर ९८ रूपैयाँ २२ पैसामा कारोबार गर्न अनुमति दिएको छ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०५ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २५ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४२ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
विमान दुर्घटनाका घाइतेको उपचार कुन हस्पिटल मा क-कस्को हुँदै !
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै
भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि
भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
रित गौतमको शतकसँगै सिंगापुरलाई नेपालको विशाल लक्ष्य
रित गौतमको शतकसँगै सिंगापुरलाई नेपालको विशाल लक्ष्य
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले

तपाईंले छुटाउनुभयो कि?