सांसदले गरे अात्महत्या !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सांसदले  गरे अात्महत्या !

सारांश

  • काठमाडौं ,२९ असोज ।
  •  मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन्।
  • बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक गोविन्द खवासले जानकारी दिए।

काठमाडौं ,२९ असोज । मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक गोविन्द खवासले जानकारी दिए।

उनी २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अञ्चल प्रशासक रहेका थिए। धिमाल मुटु, हर्निया आदि रोगबाट पीडित थिए। धिमालका श्रीमती तथा एक छोरा रहे पनि उनीहरू काठमाडौं बस्ने हुँदा धिमाल एक्लै लालभित्तीस्थित घरमा बस्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
आन्तरिक राजश्व कार्यालयको रु ६० करोड बढी बक्यौता
आन्तरिक राजश्व कार्यालयको रु ६० करोड बढी बक्यौता
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना
सत्तारुढ दलकै सांसदहरुले यसरि गरे मन्त्रीहरुको आलोचना
बाबा रामदेव भन्छन्  चिनियाँ सामान बहिष्कार गरौं …
बाबा रामदेव भन्छन् चिनियाँ सामान बहिष्कार गरौं …
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर