बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १०, २०८१
|
|
१७ पटक हेरिएको
Shares
बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात

सारांश

  • काठमाडौं।
  • जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ ।
  • आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २-१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३-२ को जित हासिल गरेको हो ।

काठमाडौं। जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २-१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३-२ को जित हासिल गरेको हो ।

बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक एक गोल गरेका थिए भए एक गोल वोल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
नेमकिपाको किल्ला भत्काउन  गठबन्धनकाे कसरत
नेमकिपाको किल्ला भत्काउन गठबन्धनकाे कसरत
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई
धादिङको झार्लाङमा मतदान शुरु भएन
धादिङको झार्लाङमा मतदान शुरु भएन
पाटन नगरपालिका क्षेत्र आजदेखि सिल
पाटन नगरपालिका क्षेत्र आजदेखि सिल
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)
त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार

तपाईंले छुटाउनुभयो कि?