उच्च अंकले बढ्यो नेप्से परिसूचक

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १७, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • सोमबार नेप्से परिसूचक उच्च अकंले बढेको छ।
  • १२७.

काठमाडौं। सोमबार नेप्से परिसूचक उच्च अकंले बढेको छ। १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ। केहीदिन यता ओरालो लाग्दै आएको नेप्सेमा कारोबार रकममा पनि सुधार आएको छ।

आज १३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। कुल ३ करोड १४ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ । कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो ।

नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !
व्यासमा हिमपात चिसो ह्वात्तै वृद्धि
व्यासमा हिमपात चिसो ह्वात्तै वृद्धि
‘कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग-यो किन गरेको’
‘कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग-यो किन गरेको’
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ
‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ

तपाईंले छुटाउनुभयो कि?