सामुदायिक वनमा नगरपालिकाको फोहर

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
सामुदायिक वनमा नगरपालिकाको फोहर

सारांश

  • –सुरेन्द्र भण्डारी झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् ।
  • फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ ।
  • मेची नगरपालिकाले निन्दा खोलाको किनारमा वर्षौंदेखि फोहर फाल्दै आएको छ भने बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले संयुक्तरुपमा डम्पिङसाइड निर्माण गर्ने बताए पनि हालसम्म जग्गा नभेटेको भन्दै बाटो किनारमा, खोला तथा सामुदायिक वनमा लगेर फोहर फाल्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
माधव नेपाललाई फकाउन ओलीको यस्तो प्रस्ताव
माधव नेपाललाई फकाउन ओलीको यस्तो प्रस्ताव
प्रधानमन्त्री क्रियाशील हुन समय लाग्दैन- सूर्य थापा
प्रधानमन्त्री क्रियाशील हुन समय लाग्दैन- सूर्य थापा
बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !
बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
वाइनको मूल्य घट्यो
वाइनको मूल्य घट्यो
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?