पलेशालाई काँग्रेसले गर्‍यो पाँच लाख पुरस्कारसहित सम्मान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पलेशालाई काँग्रेसले गर्‍यो पाँच लाख पुरस्कारसहित सम्मान

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
  • आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन्।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के-४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
आजको मौसमः कतै भारी बर्षा तथा कतै छिटपुट बर्षा हुने
आजको मौसमः कतै भारी बर्षा तथा कतै छिटपुट बर्षा हुने
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
प्रतिनिधिसभा बैठकमा सांसदलाई आफ्नै क्षेत्रको चिन्ता
प्रतिनिधिसभा बैठकमा सांसदलाई आफ्नै क्षेत्रको चिन्ता
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी
कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप, बैठकमा कसले के भने ?
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
सेयर बजार २१.१५ अंकले घट्यो
सेयर बजार २१.१५ अंकले घट्यो

तपाईंले छुटाउनुभयो कि?