नारायणगढ-मुग्लिङ सडक: ९ किलोमा सडक भासियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिङ सडक: ९ किलोमा सडक भासियो

सारांश

  • चितवन।
  • नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ।
  • सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

चितवन। नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ।

सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ।

भाँसिएको ठाउँमा ग्रावेल फिलिङ गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ।

लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?