पेट्रोलियम पदार्थको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १४, २०८१
|
|
५६ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

सारांश

  • काठमाडौं।
  • चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ।
  • नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

काठमाडौं। चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ। साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
संविधान संशाेधन गर्न लोसपाकाे माग
संविधान संशाेधन गर्न लोसपाकाे माग
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
आइएनजिओ र एनजिओ माथि लगाम लगाउँदै नेपाल सरकार
बहुप्रतिक्षित टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक
बहुप्रतिक्षित टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह