सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी

सारांश

  • सुनसरी।
  • गढी गाउँपालिका वडा नम्बर-६ को अध्यक्षमा नेपाली सुनसरी कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्।
  • आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।

सुनसरी। गढी गाउँपालिका वडा नम्बर-६ को अध्यक्षमा नेपाली सुनसरी कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।

साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरे। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ मत गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी
हतियारको राजनीति सम्भव छैनः माधव नेपाल
हतियारको राजनीति सम्भव छैनः माधव नेपाल
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
दाहालले  भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
दाहालले भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित
नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित

तपाईंले छुटाउनुभयो कि?