कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
१७ पटक हेरिएको
Shares
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता

सारांश

  • २२ फागुन, काठमाडौं ।
  • हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशीका पहाडी क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ ।
  • प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ ।

२२ फागुन, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशीका पहाडी क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ ।

प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ । खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा यो पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?