तीन सय ५० बाढीपीडितको औषधोपचार

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
तीन सय ५० बाढीपीडितको औषधोपचार

सारांश

  • सप्तरी, १८ भदौ ।
  • सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ ।
  • इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो ।

सप्तरी, १८ भदौ । सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ ।

इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो । सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन्न चिकित्सकले बिरामीको जाँचका साथै निःशुल्क औषधिसमेत प्रदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौरी चराउन चितवनका किसान चिउरी पाखामा
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी
राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी
बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?
बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख
राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
होलीमा होस पुर्याएर रङ खेलौं
होलीमा होस पुर्याएर रङ खेलौं
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !

तपाईंले छुटाउनुभयो कि?