बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?

सारांश

  • काठमाडौं, फागुन १२ ।
  • नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ ।
  • मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने विषयमा सहमति भएको छ ।

काठमाडौं, फागुन १२ । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने विषयमा सहमति भएको छ ।

त्यस्तै पूर्वगृहमन्त्री वर्षमान पुनलाई गृहमन्त्रालय दिने विषयमा पनि सहमति नजिक पुगिएको एक माओवादी नेताले बताए ।

यद्यपी पूर्वगृहमन्त्रीद्धय शक्ति बस्नेत र जनार्दन शर्मासहित मात्रिका यादवले पनि गृहमन्त्रालय नै दाबी गर्दै आएका छन् । तर जनार्दन शर्मा केपी ओली नेतृत्वको सरकारमा नजाने पक्कापक्की भइसकेको छ ।

शर्मालाई अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मन्त्री बनाउने आश्वासन दिएको स्रोतले बताएको छ । त्यस्तै अग्नि सापकोटालाई पनि प्रचण्डले पछि मन्त्री बनाउने आश्वासन दिएका छन् ।

सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफू प्रधानन्त्री हुँदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा  १ अर्ब १२ करोडभन्दा धेरै ?
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा १ अर्ब १२ करोडभन्दा धेरै ?
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
विमानस्थल बनाउन ७७ करोडको योजना
विमानस्थल बनाउन ७७ करोडको योजना
नेकपा एकता, सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी
नेकपा एकता, सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

तपाईंले छुटाउनुभयो कि?