मृत अवस्थामा फेला
सारांश
- काठमाडौं, २१ भदौ प्युठान ः माण्डबी गाउँपालिका–५ स्थित कच्ची सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका करीव ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर ः भदौ १४ गतेदेखि घरबाट हिँडी बेपत्ता भएका हेटौंडा उपमहानगरपालिका–२ बस्ने ४८ वर्षीय भुवनलाल श्रेष्ठ सोही उपमहानगरपालिका–१७ गैरीगाँउस्थित करकले खोलाको झाडीमा मंगलबार मृत अबस्थामा फेला परेका छन् ।
- घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २१ भदौ
प्युठान ः माण्डबी गाउँपालिका–५ स्थित कच्ची सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका करीव ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर ः भदौ १४ गतेदेखि घरबाट हिँडी बेपत्ता भएका हेटौंडा उपमहानगरपालिका–२ बस्ने ४८ वर्षीय भुवनलाल श्रेष्ठ सोही उपमहानगरपालिका–१७ गैरीगाँउस्थित करकले खोलाको झाडीमा मंगलबार मृत अबस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया