एकै महिनामा १८ हजार आप्रवासी विदेशमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
५० पटक हेरिएको
Shares
एकै महिनामा १८ हजार आप्रवासी विदेशमा

सारांश

  • याङ्गुन, २५ साउन ।
  • म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको राज्यद्वारा सञ्चालित अखबार मिररले जनाएको छ ।
  • यस अवधिमा १६ हजार ३०७ कामदार छिमेकी देश थाइल्याडमा, १ हजार ८७१ जना मलेसियामा, ४३६ जना जापानमा र अरु बाँकी दक्षिण कोरिया, सिङ्गापुर, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।

याङ्गुन, २५ साउन । म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको राज्यद्वारा सञ्चालित अखबार मिररले जनाएको छ ।
यस अवधिमा १६ हजार ३०७ कामदार छिमेकी देश थाइल्याडमा, १ हजार ८७१ जना मलेसियामा, ४३६ जना जापानमा र अरु बाँकी दक्षिण कोरिया, सिङ्गापुर, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।

यद्यपी गत महिना म्यानमारको विभिन्न क्षेत्र र राज्यमा २३ हजारभन्दा बढी व्यक्तिलाई स्थानीय रोजगारको अवसर दिलाइएको थियो। म्यान्मारको श्रम, आप्रवासन तथा जनसंख्या मन्त्रालयले स्थानीय र वैदेशिक रोजगारको अवसर र व्यवस्थापन गरिआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशीको स्वार्थमा नयाँ कानुन
विदेशीको स्वार्थमा नयाँ कानुन
राप्रपाले आज चियापान कार्यक्रम गर्दै
राप्रपाले आज चियापान कार्यक्रम गर्दै
अर्थ प्रणाली गम्भीर अवस्थामा छ, मिलेर अघि बढौँ : सांसद पौडेल
अर्थ प्रणाली गम्भीर अवस्थामा छ, मिलेर अघि बढौँ : सांसद पौडेल
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
खाली जग्गा अतिक्रमण गर्ने खोज्ने लखेटिए
खाली जग्गा अतिक्रमण गर्ने खोज्ने लखेटिए
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान
चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान