अवैध लागूऔषध सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
अवैध लागूऔषध सहित पक्राउ

सारांश

  • काठमाडौं, २३ भदौ काठमाडौं महानगरपालिका धुम्बाराही घर भएका २९ वर्षीय राजेश थापा र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय विजय खड्कालाई अवैध लागूऔषध सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
  • चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकप्वाईन्टमा रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.
  • १७ प २३५२ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा थापा र खड्काले झोलामा लुकाइछिपाई राखेको लागुऔषध नुर्फिन ४४ एम्पुल, फेनारगन ४६ एम्पुल, डाइजिनेफ ४६ एम्पुल र ३ थान ईन्जेक्सनसहित पक्राउ परेका हुन् ।

काठमाडौं, २३ भदौ
काठमाडौं महानगरपालिका धुम्बाराही घर भएका २९ वर्षीय राजेश थापा र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय विजय खड्कालाई अवैध लागूऔषध सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकप्वाईन्टमा रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.१७ प २३५२ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा थापा र खड्काले झोलामा लुकाइछिपाई राखेको लागुऔषध नुर्फिन ४४ एम्पुल, फेनारगन ४६ एम्पुल, डाइजिनेफ ४६ एम्पुल र ३ थान ईन्जेक्सनसहित पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित
ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय

तपाईंले छुटाउनुभयो कि?