अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

सारांश

  • बरिष्ठ अधिवक्ता डा.
  • दिनेश त्रिपाठीले सभामुखका उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
  • त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् ।

बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुखका उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।

त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न समेत माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरेर अनुसन्धान थाल्न पनि उनले माग गरेका छन् । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?