प्रधानमन्त्रीसँग १० थान असर्फी, चार तोला हीरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग १० थान असर्फी, चार तोला हीरा

सारांश

  • काठमाडौं, असोज ५ – प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
  • २१ मन्त्री र पाँच राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
  • प्रधानमन्त्रीसहित प्रायः सबै मन्त्रीहरुको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ ।

काठमाडौं, असोज ५ – प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २१ मन्त्री र पाँच राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीसहित प्रायः सबै मन्त्रीहरुको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाको दुईवटा सुनका सिक्री लगायत धनसम्पत्ति रहेको उल्लेख छ ।

प्रधानमन्त्रीको सम्पत्ति विवरणमा विस्तृतमा हेर्नुहोस्

sbdeuba 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
घरभाडा छुुट दिनेलाई पुरस्कार
घरभाडा छुुट दिनेलाई पुरस्कार
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
The Main Article On Online Gambling Laws
अाफुले पढाउने विद्यालयमा ताला लगाए शिक्षकले
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
जनज्योति क्याम्पसमा तालाबन्दी
जनज्योति क्याम्पसमा तालाबन्दी

तपाईंले छुटाउनुभयो कि?