फरार प्रतिवादी पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
फरार प्रतिवादी पक्राउ

सारांश

  • मोरङ, ९ असोज मोरङ जिल्ला अदालतको २०७३ साउन ३१ गतेको फैसलाले लागूऔषध तथा गाँजा मुद्दामा १० महिना ५ दिन कैद र ५ हजार जरिवाना तोकी फरार भएका प्रतिवादी मोरङ जहदा–२ बस्ने ३५ वर्षीय धनपत यादवलाई आफ्नै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोरङ, ९ असोज
मोरङ जिल्ला अदालतको २०७३ साउन ३१ गतेको फैसलाले लागूऔषध तथा गाँजा मुद्दामा १० महिना ५ दिन कैद र ५ हजार जरिवाना तोकी फरार भएका प्रतिवादी मोरङ जहदा–२ बस्ने ३५ वर्षीय धनपत यादवलाई आफ्नै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?