राजपा केन्द्रिय सदस्य जैसवाल लोकतान्त्रिकमा
सारांश
- राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य बिजय जैसवाल सहित राप्रपाका जिल्ला सदस्य नेपाल लोकतान्त्रिक फोरममा प्रबेश गरेका हुन ।
- एक कार्यक्रमका बिच राप्रपाका जिल्ला सदस्य शिव प्रसाद हरिजन र नेता जैसवालले राजपा परित्याग गरि बिजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम प्रबेश गरेका हुन ।
- पार्टीका जिल्ला अध्यक्ष शत्रुधन बिलास कुर्मी, उपाध्यक्ष सन्तोष मिश्र, सचिव रामसमुझ थारु लगायतले एक कार्यक्रमका बिच उनीहरुलाई पार्टी प्रबेश गराएका हुन ।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य बिजय जैसवाल सहित राप्रपाका जिल्ला सदस्य नेपाल लोकतान्त्रिक फोरममा प्रबेश गरेका हुन । एक कार्यक्रमका बिच राप्रपाका जिल्ला सदस्य शिव प्रसाद हरिजन र नेता जैसवालले राजपा परित्याग गरि बिजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम प्रबेश गरेका हुन ।
पार्टीका जिल्ला अध्यक्ष शत्रुधन बिलास कुर्मी, उपाध्यक्ष सन्तोष मिश्र, सचिव रामसमुझ थारु लगायतले एक कार्यक्रमका बिच उनीहरुलाई पार्टी प्रबेश गराएका हुन । जैसवाल जिल्लामा सञ्चार उद्धमीका रुपमा समेत परिचित छन । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष कुर्मीले नेपाल लोकतान्त्रिक फोरमले मात्र मधेसी जनता र मधेसको अधिकार संरक्षण गर्ने बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया