कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने

सारांश

  • २७ असोज, मकवानपुर ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टिबाट सर्वसम्मतले उम्मेदवार बनेका छन् ।
  • राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

२७ असोज, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टिबाट सर्वसम्मतले उम्मेदवार बनेका छन् ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नाचगान गरेर जुटाएको पैसाले सामुदायिक भवन
देवता रिसाउने डरले गाउँमा मदिरा निषेध
देवता रिसाउने डरले गाउँमा मदिरा निषेध
उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
योगेश भट्टराई विजयी , १२ हजार पाँच सय ९१ मत अन्तर !
योगेश भट्टराई विजयी , १२ हजार पाँच सय ९१ मत अन्तर !
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह
सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह
युद्धविरामका बीच सुडानमा हवाई हमला
युद्धविरामका बीच सुडानमा हवाई हमला
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’