नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
२८३ पटक हेरिएको
Shares
नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने

सारांश

  • भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।
  • भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।
  • चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा आज बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहोराले बताए ।

भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा आज बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहोराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
४०० ले उकालो लाग्यो सुनको मूल्य
४०० ले उकालो लाग्यो सुनको मूल्य
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
नेपाल र भारतको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
नेपाल र भारतको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
कलङ्की–धोबीखोला सडक विस्तार काम तत्काल शुरु नहुने
कलङ्की–धोबीखोला सडक विस्तार काम तत्काल शुरु नहुने
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य

तपाईंले छुटाउनुभयो कि?