२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३१ पटक हेरिएको
Shares
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता

सारांश

  • काठमाण्डौ– पहिलो चरणमा निर्वाचन भएका ३७ निर्वाचन क्षेत्रमध्ये २१ को प्रारम्भिक गतगणना सार्वजनिक हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ ।
  • माओवादी केन्द्रले १० निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
  • त्यस्तै एमालेले  ९ र नेपाली कांग्रेसले २ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

काठमाण्डौ– पहिलो चरणमा निर्वाचन भएका ३७ निर्वाचन क्षेत्रमध्ये २१ को प्रारम्भिक गतगणना सार्वजनिक हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रले १० निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

त्यस्तै एमालेले  ९ र नेपाली कांग्रेसले २ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । एक स्थानमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएको छ।  माओवादी केन्द्रले  सिन्धुपाल्चोक– १, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, गोरखा– १, भोजपुर, गोरखा– २, रोल्पा र सोलुखुम्बुमा अग्रता लिएको छ ।

त्यस्तै एमालेले ताप्लेजुङ, मुस्ताङ, बैतडी, मनाङ, बझाङ, मुगु, दार्चुला र म्याग्दीमा अग्रता लिएको छ । नेपाली कांग्रेसले रसुवा र लमजुङमा अग्रता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?