समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने क्रम जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने क्रम जारी

सारांश

  • काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले निर्वाचन आयोग कान्तिपथमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यक्रम जारी रहेको छ।
  • बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएकामा अपराह्न ४ बजेसम्म विभिन्न ३० राजनीतिक दलले बन्दसूची पेश गर्न धरौटीबापतको शुल्क बुझाइसकेका छन्।
  • बन्दसूची पेश गर्नका लागि राजनीतिक दल आयोगमा आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले निर्वाचन आयोग कान्तिपथमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यक्रम जारी रहेको छ।

बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएकामा अपराह्न ४ बजेसम्म विभिन्न ३० राजनीतिक दलले बन्दसूची पेश गर्न धरौटीबापतको शुल्क बुझाइसकेका छन्।

बन्दसूची पेश गर्नका लागि राजनीतिक दल आयोगमा आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा बस दुर्घटना चार जनाको मृत्यु
धरानमा बस दुर्घटना चार जनाको मृत्यु
नेकपा संसदीय दलको बैठकमा सांसदका गुनासै गुनासा
नेकपा संसदीय दलको बैठकमा सांसदका गुनासै गुनासा
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
पृथ्वीवाट करिब साढे ६ अर्ब किलोमिटरको दुरीमा‘न्यू हराइजन’यान
पृथ्वीवाट करिब साढे ६ अर्ब किलोमिटरको दुरीमा‘न्यू हराइजन’यान
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते