यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )

सारांश

  • प्रकाश योगी पछिल्लो समय मा नेपाली सांगीतिक क्षेत्र मा नया तथा प्रतिभावान कलाकार हरु देखिन थालेका छन ।
  • तिज नजिकैदै गर्दा बजार मा विभिन्न भाब बोकेका गीत हरु तीब्र रुप मा सार्बजनिक भै रहेका छन ।
  • यश पाली को तिज मा सीता लामा र मोडेल तथा गायिका रितु तामाङ ले पनि [रितु डार्लीङ ] बोल को तिज कोसेली युट्युब मार्फत सार्बजनिक गरेका छ्न ।

प्रकाश योगी
पछिल्लो समय मा नेपाली सांगीतिक क्षेत्र मा नया तथा प्रतिभावान कलाकार हरु देखिन थालेका छन । तिज नजिकैदै गर्दा बजार मा विभिन्न भाब बोकेका गीत हरु तीब्र रुप मा सार्बजनिक भै रहेका छन । यश पाली को तिज मा सीता लामा र मोडेल तथा गायिका रितु तामाङ ले पनि [रितु डार्लीङ ] बोल को तिज कोसेली युट्युब मार्फत सार्बजनिक गरेका छ्न ।

https://youtu.be/9XmcE-W0qmE

विशेषत तिज का गीत मा मया प्रेम माइतिघर को सम्झना का शब्द समेटिएका हुन्छन तर रितु डार्लीङ मा भने एक्लै स्वतन्त्र भयको भाब समेटियको छ । सीता लामा र रितु तामाङ को स्वर रहेको उक्त गीत मा लय /शब्द सागर बिरही को रहेको छ ।मुकेश हुमागाइ को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन दिपेन्द्र तिमिल्सिना सम्पादन पवन सिमखडा को रहेको छ । गायिका सीता र रितु को अभियान रहेको गीत लाई संगम डिजिटल प्रा ली ले बजारब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
Context- Constitution Day: Constitutional special provisions, a boon for socially, culturally backward people
Context- Constitution Day: Constitutional special provisions, a boon for socially, culturally backward people
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
सरकार–डा. केसी सहमतिको विरुद्धमा उत्रियाे त्रिवि !
सरकार–डा. केसी सहमतिको विरुद्धमा उत्रियाे त्रिवि !
एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?