“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १२, २०७३
|
|
७१९ पटक हेरिएको
Shares
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)

सारांश

  • मलेसिया मलेसियामा निकै चर्चा मा आएको एउटा कार्यक्रम हो “फ्रेण्डशिप धमाका” ।
  •  सोही फ्रेण्ड्शिप धमाका ले यश पाली १६ औ धमाका लियर मलेसिया का बिबिध सहर हरु मा धमाका मच्चाउदैछ ।
  • कार्यक्रम मा सबै बिधा का कलाकार समेटियर कार्यक्रम गरियको ले कार्यक्रम लोकप्रीय भनेको यहाँ का दर्शक को अनुभूति छ ।

मलेसिया मलेसियामा निकै चर्चा मा आएको एउटा कार्यक्रम हो “फ्रेण्डशिप धमाका” । सोही फ्रेण्ड्शिप धमाका ले यश पाली १६ औ धमाका लियर मलेसिया का बिबिध सहर हरु मा धमाका मच्चाउदैछ । कार्यक्रम मा सबै बिधा का कलाकार समेटियर कार्यक्रम गरियको ले कार्यक्रम लोकप्रीय भनेको यहाँ का दर्शक को अनुभूति छ । यहाँ का दर्शक को माया ले झन कार्यक्रम आयोजना गर्न मा हौसला प्रदान भयको कार्यक्रम का डाइरेक्टर कृष्ण पुलामी ले बताउनु भयो कार्यक्रम मा यश पटक चर्चित नायिका प्रीयंका कार्की लोक दोहरी गायिका देबि घर्ती हास्यकलाकार पल्पसा डंगोल (चम्सुरी)पप गायक आर के खत्री दृश्य बिहिन गायक प्रकाश तिमिल्सिना बाल गायिका भिनिशा थापा को प्रस्तुती रहनेछ ।

एस पट्क दर्शक लाई कार्यक्रम माअलि फरक अनुभूति दिन का लागि दृश्य बिहिन गायक बाल गायिका राखियको कार्यक्रम का डाइरेक्टर कृष्ण पुलामी ले जानकारी गराउनु भयो । कार्यक्रम २७ जनवरी श्री मुडा २५ साहाआलम मा एम बि बि एस देवन हल मा २८ जनवरी बातुपाहात चिना स्कुल देबन हल बसपार्क नजिक २९ तारिक पेनाङ बी एम देवान हल समिट प्लाजा नजिक र ३० जनवरी मलका देवन हल ओसियन मलका को ठिक अगाडि कार्यक्रम आयोजना हुने डाइरेक्टर पुलामी ले जानकारी दिय । कार्यक्रम दिउँसो १२ बजे बाट सन्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकांश क्षयरोगको जोखिम समूहमा : आज विश्व क्षयरोग दिवस
बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी
बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
सुनसरी प्रथम :छैटौँ क्षेत्रीय तेक्वान्दो
सुनसरी प्रथम :छैटौँ क्षेत्रीय तेक्वान्दो
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने-१५ मार्चसम्म आफना सेना फिर्ता लैजानू
माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने-१५ मार्चसम्म आफना सेना फिर्ता लैजानू
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान

तपाईंले छुटाउनुभयो कि?