टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी ! फोटो फिचर
सारांश
- अर्घाखाँची , संयुक्त बाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मालारानी गाउँपालिका वार्ड नं.
- ७, ८ र ९ वार्डका हंसपुर रतनमारे र गोखुङामा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।
- बामगठबन्धनको संयुक्त चुनावी कार्यक्रम आज बिहीवार मालारानी ७, ८ को हंसपुर रतनमारे र मालारानी-९ गोखुङामा सम्पन्न भएको हो ।
अर्घाखाँची , संयुक्त बाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मालारानी गाउँपालिका वार्ड नं. ७, ८ र ९ वार्डका हंसपुर रतनमारे र गोखुङामा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

बामगठबन्धनको संयुक्त चुनावी कार्यक्रम आज बिहीवार मालारानी ७, ८ को हंसपुर रतनमारे र मालारानी-९ गोखुङामा सम्पन्न भएको हो ।

चुनाबी कार्यक्रममा बाम गठबन्धनका प्रतिनिधी सभा सदस्यका उम्मेद्धवार टोपबहादुर रायमाझी र प्रदेश सभा क्षेत्र नम्वर १ का उम्मेद्धवार चेत नारायण आचार्यले मालारानी गाउँपालिकाको बिकासका लागि बिभिन्न प्रतिबद्धता जाहेर गरेका थिए ।
रायमाझीले ६० हजार मत माथिले प्रतिनिधि सभा र प्रदेश सभामा ३० हजार माथि मतले जित्ने दावी गरेका छन् ।

दुबै उम्मेद्धवारहरुले आगामी मंसिर २१ गतेहुने प्रदेश तथा प्रतिनिधी सभाका बाम उम्मेद्धवारहरुलाई फराकिलो मत अन्तरले बिजयी गराउन सबै तहका व्याक्तिहरु लाग्न अनुरोध गरेका थिए ।














|
अर्घाखाँचीडट्कमको फोटो फिचर बाट !
|
प्रतिक्रिया
कुल कमेन्ट:
9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shiva Shrestha
Sabai vote afai lea chap laguny ho ?
Anik Lama
sahi kura garnu bayo shiva ji sabai bhote afaile hale matra …ani pahileko jasto banduk dekhayera hola banthane hola ni
Gopal Karki
Arko jillako mataganana pani arghakhachi ma nai jodne ho ki k ho kamred.
Baburam Sapkota
जय जय होस
Adhikariko Chhoro Tulsi Ram
Gafta hola
Surya Prasad Suwal
2064 मा बाबुरामले अन्य दललाई निषेध गरे जस्तै त्यस्तो सपना देखेको छ । त्यस्तो हो भने म नेपालका कम्युनिष्ट भनाउंदा विदेशी दलालहरू सबैलाई देश निकाला गछुॅ ।
Gokarna Poudel
मलाई मनपर्ने नेपालीको नेता को जयकृष्ण
Harihar Bhandari
60,000 vote le nai 1 mata le matra jite pugeo….
Buddhi Sagar Baral
मानसिक रोगी को खोकाइ