पहिलो खेलमा बंगलादेशको जीत

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पहिलो खेलमा बंगलादेशको जीत

सारांश

  • काठमाडौं, २५ कार्तिक ।
  •   मलेसियमा भएको एसिसी यु १९ युथ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ।
  • १ सय ८१ रनको लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेट गुमाउँदै १ सय ८१  रन बनायो।

काठमाडौं, २५ कार्तिक ।  मलेसियमा भएको एसिसी यु १९ युथ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेट गुमाउँदै १ सय ८१  रन बनायो। सक्यो। नेपालले ४१ रन १ बल ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । वर्षाले प्रभावित खेलमा डकबर्थ लेविस नियमअनुसार ४० ओभरमा १ सय ८१ रनको लक्ष्य प्राप्त गरेको थियो। सो लक्ष्य १ बल बाँकी हुँदै प्राप्त गरेको थियो। वर्षाको कारण खेल ४३ ओभरमा छोट्याइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?