‘प्रचण्डपुत्र प्रकाशको निधन’
सारांश
- काठमाडौं, ३ मंसिर ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको हृदयघातको कारण आइतबार बिहान निधन भएको छ।
- एपीवान टेलिभिजनले हृदयघातको कारण प्रकाशको निधन भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार दिएको छ ।
काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको हृदयघातको कारण आइतबार बिहान निधन भएको छ। एपीवान टेलिभिजनले हृदयघातको कारण प्रकाशको निधन भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार दिएको छ ।
निवासमा बिहान ५ बजे अचेत अवस्थामा भेटिएका प्रकाशलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई ५ बजेर २० मिनेट जाँदा अस्पताला पुर्याइएको अस्पताल स्रोतले जनाएको छ।
प्रचण्डपु्त्र प्रकास दाहालको देहावसान । मृत्युको कारण बारे नर्भिक अस्पतालको आधिकारिक धारणा आउन बाकी । अस्पताल स्रोतका अनुसार उनलाइ मृत अवस्थामा अस्पताल ल्याइएको थियो । शोकाकुल परिवारमा हार्दिक समवेदना ।
— Vijay Kumar Panday (@Vijaykumarko) November 19, 2017
प्रकाशलाई अस्पताल भर्ना गरिएको समाचारपछि चुनावीसभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल राजधानी फिरेका छन्।
Subodh Thapa
sad news
Tek Bahadur Shahi
Rip
Rahween Neupane
Rest if pace
Birendra Bhattarai
O my god
Ishwori Chalise
So sad. Rest in peace
Nain Kathayat
Rip
Radhika Olee
Rip
Bhim Bhattarai
हार्दिक श्रध्धान्जली।
Saraswoti Kc
rip
Rambahadur Saud
Rip
Pralhad Aryal
Rip
लिला सिंघग लिम्बु
Rip
Alicia Vinetic Depandu
Rip
Rishi Subedi
Rip
Netra Khana
Rip
Usha Limboo
Rip
Raju Rawat
Rip
Karan Badal
रिप
Arjun Shrestha
Rip
Dinesh Mali
Rip
Radhe Shyam Mishra
rip so sad
Hikmat Kunwar
Rip