कांग्रेसको आरोप ‘कम्युनिष्टले अर्थतन्त्र बिगारे’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसको आरोप ‘कम्युनिष्टले अर्थतन्त्र बिगारे’

सारांश

  • पछिल्लो १० बर्षमा अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप कांग्रेसको छ ।
  • १० बर्षमा १० वटा सरकार बन्दा कांग्रेसले दुई सरकारको मात्रै नेतृत्व गरेको बताउँदै उसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्ट नै जिम्मेवार रहेको दावी गरेको छ ।
  • यो दशकमा अधिकांश समय सत्तामा गैरकांग्रेसी रहे, अर्थमन्त्री पनि कम्युनिष्ट नै भए, प्रवक्ता शर्माले भने, अर्थतन्त्रमा जे जति बेथिति भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौँ ।

पछिल्लो १० बर्षमा अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप कांग्रेसको छ ।

१० बर्षमा १० वटा सरकार बन्दा कांग्रेसले दुई सरकारको मात्रै नेतृत्व गरेको बताउँदै उसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्ट नै जिम्मेवार रहेको दावी गरेको छ ।

यो दशकमा अधिकांश समय सत्तामा गैरकांग्रेसी रहे, अर्थमन्त्री पनि कम्युनिष्ट नै भए, प्रवक्ता शर्माले भने, अर्थतन्त्रमा जे जति बेथिति भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौँ ।

तर, दुईतिहाई अशंक भने कम्युनिष्ट दलहरुको भागमै पर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?